×

Nepali Community

लोकतान्त्रिक समाजवादी पार्टीद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मुख्यमन्त्री राउतको राजीनामा माग


काठमाडौं । मंसिर २९ गते
प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सरकारको अध्यादेश पेश गर्न लाग्दा लोसपाले बैठक अवरुद्ध गरेको हो।

लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिए।लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका छन्।


More

View All

News

Health

Sports