×

Nepali Community

महाधिवेशन सकिएपछि देउवा निवर्तमान सभापति बन्ने रक्षामन्त्री रिजालको दाबी


काठमाडौं । मंसिर २३ गते
महाधिवेशन सकिएपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने रक्षामन्त्री तथा कांग्रेस महामन्त्रीका आकांक्षी डा. मीनेन्द्र रिजालले बताउनु भएको छ ।

 

उम्मेदवारी दर्ता गर्ने बेलासम्म संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार चयन गर्ने बताउँदै रिजालले देउवाको विकल्पको खोजी गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले मनोनयन दर्ता गर्ने बेलासम्म हामी सभापतिको साझा उम्मेदवार छान्ने बताउँदै महाधिवेशन प्रतिनिधिलाई दुविधा हुन नदिने जिकिर गर्नु भएको छ । महाधिवेशन सकिएको भोलिपल्ट एकीकृत कांग्रेस बनाउने र महाधिवेशनपछि पनि देउवा प्रधानमन्त्री र निवर्तमान सभापति रहने तर्क गर्नु भएको छ ।

 


More

View All

News

Health

Sports