×

Nepali Community

आज दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दै


काठमाडौं । मंसिर १६ गते
आज दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।


More

View All

News

Health

Sports